भारतका लागि चिनियाँ राजदूत भन्छन्-नेपालको विपद् पूर्वतयारी तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा चीनको साथ रहनेछ
काठमाण्डु – भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी मुलुक भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको उत्तरी क्षेत्रमा गएको भीषण पहिरोपछि चिनियाँ सरकारले नेपाललाई नगद सहायता तथा आपत्कालीन राहत सामग्रीका पाँच खेप उपलब्ध गराएको स्मरण गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी