SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

गाउँलेको चरित्रमा अनमोल केसी, फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

काठमाण्डु– अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले रिलिजको एक साताअघि ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको चरित्र, कथावस्तु र परिवेशलाई प्रस्तुत गरिएको छ। विशेषगरी सुपरस्टारको छवि बनाएका अनमोल पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी