SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

इटहरी / चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो ।