छोरा गुमाएपछि ३० वर्ष संघर्ष, ६० वर्षीया जमुनाले पाइन् आश्रमको सहारा
छोराको निधनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्दै करिब तीन दशक कष्टकर जीवन बिताएकी ६० वर्षीया जमुना कुमाल (भुल्ली) ले अन्ततः सुरक्षित आश्रय पाएकी छन्।