SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सहज न्यायका लागि मेलमिलाप प्रणाली

सरकारले मेलमिलापसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्ने विधेयकलाई अघि बढाएको छ। जसले मेलमिलापसम्बन्धी कार्यलाई पक्कै नतिजामुखी बनाउनेछ। मानव समाजलाई विविध विचार, आवश्यकता, स्वार्थ, अपेक्षा र सम्बन्धहरूको संगम मानिन्छ। व्यक्तिको सोच, व्यवहार, आर्थिक अवस्था, सामाजिक पृष्ठभूमि तथा अधिकार र दायित्वमा भिन्नता हुनु स्वाभाविक रूपमा लिइन्छ।