SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

एनपीएल : जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दै

काठमाण्डु- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरले टोलीमा परवेज होसेन र आदित्य महतालाई समावेश गरेको छ। यता लुम्बिनी लायन्सले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई प्लेइङ-११ मा राखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी