इरान युद्धले हरायो ट्रम्पलाई, अझै भन्दैछन् : मौका पाए फेरि आक्रमण गर्छु
वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन्। तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्धबाहेक अर्को विकल्प नभएको दाबी गर्दै फेरि अवसर पाए आक्रमण गर्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी