SHARE
लोक पथ · बिहीबार २० कात्िक २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

तिहारका लागि काठमाडौंका यी स्थानमा पाइन्छ फूल र माला

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।