SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

ग्रामीण परिवेशलाई बुझ्न र जीवन बाच्न पाएँ : अनमोल केसी

काठमाडौँ / अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् ।