SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

आईजीपी बर्खास्ती र अडियो प्रकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डु – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नियुक्त गरेकोसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी