SHARE
लोक पथ · बिहीबार २० कात्िक २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी २६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।