SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

वर्षौँको बक्यौता जरिवाना मिनाहा, कम्पनीलाई पुस मसान्तसम्म अन्तिम मौका

सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ