SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

हिमाल आरोहणमा उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी

काठमाडौँ / चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ ।