SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डु –हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी