SHARE
अन्नपूर्ण · बुधबार १९ कात्िक २०८३ ११:०० PM · 1 मिनेट पढाइ

सरकारले आवश्यकता ठानेर आईजीपी हेरफेर गरेको हो : मुख्य सचेतक बुर्लाकोटी

गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कबिन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन्। बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यसमा पार्टीको कुनै सुझाव वा राय नरहेको प्रतिक्रिया दिए।