SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

‘पाँच पाण्डव’ प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डु– आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । निर्माण टिमका एक सदस्यका अनुसार गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई चलचित्रको प्रदर्शन रोक्न निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले पनि निर्माण टिमलाई मौखिक रूपमा यसबारे जानकारी गराइसकेको बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी