प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपी केसीलाई गृहमन्त्रीको निर्देशन
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बुधबार डा. केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी