SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुख अर्यालको निर्देशन

काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।