SHARE
अन्नपूर्ण · बुधबार १९ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

समिति सभापतिसँग सभामुखले भने-विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा नियम र प्रक्रियाको पालना गरौं

काठमाडौं : सभामुख डोलप्रसाद (डीपी)अर्यालले सङ्घीय संसद्,प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे। साथै,विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे।'विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ।