SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनबारे कडा टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बुधबारको क्याबिनेटबाट ३३ औँ आईजीपी दानबहादुर कार्कीलाई हटाएर उनका ब्याची डा. मनोज केसीलाई नियुक्त गरिसकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी