SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

चितवनमा नोभेम्बरदेखि सञ्चालनमा आउँदै लक्जरी होटल ‘द पोस्टकार्ड अन द राप्ती रिभर’

अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलले चितवनको राप्ती नदी किनारमा नयाँ रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।