SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीसँग वार्ता गर्न ४ सदस्यीय टोली गठन

काठमाण्डु– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी