SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

सरकारले डा.गोविन्द केसीसँग वार्ता गर्न गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।