एनपीएलमा नेपाली खेलाडीको दबदबा, ११ अर्धशतकमध्ये सात नेपालीको नाममा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् ।