SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएको छ ।