SHARE
लोक पथ · बुधबार १९ कात्िक २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा वायु प्रदूषणको जोखिम बढ्दै, महानगरले दियो यस्तो चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसममा वायु प्रदूषण बढ्न सक्ने भन्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।