SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।