SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

सरकारको स्पष्टीकरण : देशको शान्ति सुरक्षा बलियो बनाउन कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार बनायौँ

काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गर्दा सरकारले मुलुकको शान्ति सुरक्षा सुदृढ गर्ने तर्क अघि सारेको छ। सरकारले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेर कार्कीलाई उक्त जिम्मेवारीमा खटाइएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी