SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

मनोज केसी : शक्तिशाली राजनीतिक अनुहारलाई अनुसन्धानमा तानेका अधिकृत अब संगठनको नेतृत्वमा

काठमाण्डु- नेपालको उच्च राजनीतिक तहसमेत मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निर्णायक मोडमा पुर्‍याउने प्रहरी अधिकृतका रूपमा परिचित छन् डा. मनोजकुमार केसी । उनै चर्चित अफिसर केसी बुधबारदेखि चनेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी