कालिगढ पलायनसँगै सङ्कटमा टक्सारको धातुकला, मौलिक पहिचान लोप हुँदै
भोजपुर / तत्कालीन राजा गीर्वाणयुद्ध शाहको पालामा वि.सं. १८७२ मा स्थापना भएको भोजपुरको ऐतिहासिक टक्सार बजारमा धातु व्यवसाय संकटमा पर्दै गएको छ ।