दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, आइजीपीमा डा. मनोज केसी बढुवा
काठमाडौँ / नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।