SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

कुकुर तिहारमा रिल बनाउनुस्, १ लाख पुरस्कार पाउनुस्

काठमाण्डु – कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डले ‘रिल प्रतियोगिता’को घोषणा गरेको छ । मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी