SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

ठमेलको शान्ति सुरक्षा र पर्यटकमैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया हुने

काठमाडौँ / ठमेलको समग्र शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा पर्यटकमैत्री वातावरण निर्माणका विषयमा छलफल गर्न बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।