SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर

काठमाडौँ / नेपाली चलचित्र रङ्गी का लेखक सुमन गजमेरले हाम्रो सानो घर बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् ।