कर्णाली याक्सबाट खेल्न आइपुगे डेभिड मिलर, पहिलो खेल छिमेकी सुदूरपश्चिमविरुद्ध
काठमाण्डु- कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी