SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु – बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बुधबार बिहान जीप दुर्घटना भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी