SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

खुद नाफा १३१ प्रतिशतले बढाएकाे सानिमा बैंककाे अन्य सूचक कस्ता छन् ?

काठमाडौँ / सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि गरेको छ ।