SHARE
अर्थ-डबली · बुधबार १९ कात्िक २०८३ ०३:०२ AM · 1 मिनेट पढाइ

कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् आजको मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।