आजको मौसम : पाँच प्रदेशमा बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ / हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली