SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी, डाटा सेन्टर सञ्चालनमा सहयोग पुग्ने

अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।