SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका सन्तोष पाण्डे काे हुन् ?

काठमाडौँ / नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ ।