SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

चोरी भएको करोडौँको घडी माफीपत्रसहित फिर्ता, चोर खोज्दै प्रहरी

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।