SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आइपुगे काठमाडौँ

काठमाडौँ / नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौँ आइपुगेका छन् । भारतको दूतावासका अनुसार दलेला आज काठमाडौँ आइपुगेका हुन् ।