SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

नेपाल बैंककाे खराब कर्जा घट्याे, प्रतिशेयर आम्दानी कति पुग्याे ?

काठमाडौँ / नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४१.४६ प्रतिशतले बढेको छ।