SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

जनकपुरविरुद्ध अर्धशतक बनाउने विराटनगरका तीन खेलाडी कोको हुन् ?

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।