SHARE
लोक पथ · मङगलबार १८ कात्िक २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

केशम टापुमा अमेरिकाको आक्रमणपछि मध्यपूर्वमा फेरि तनाव

काठमाडौं । इरानसँग जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले सोमबार हर्मुज जलघाँटीमा रहेको इरानको सबैभन्दा ठूलो टापु केशममा आक्रमण गरेको हो ।