SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

झण्डै साढे दुई किलो सुनसहित दुई जना चिनियाँ महिला पक्राउ

काठमाडौं । प्रहरीले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।