SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

औद्योगिक विकास र लगानी प्रवर्द्धनको नारासहित १२औँ उद्योग दिवस सम्पन्न

काठमाडौं । ‘औद्योगिक वातावरणमा सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित १२औँ राष्ट्रिय उद्योग दिवस सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपालको औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल गरिएको थियो ।