SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

ग्यास अभाव हुन नदिन सरकारको पहल : आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

काठमाडौं। आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई आग्रह गरेको छ।