SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

भैरहवामा कसरी सम्भव भयो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व सङ्कलन ?

रुपन्देही / भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।